उपभोक्ता समिति गठन गरी पठाउने बारे, भरतपुर महानगरपालिका चितवन । निर्णयको दफा उतार पठाएको सुचना । निर्वाचन विकास क्षेत्रको जनशक्ति व्यवस्थापन सम्वन्धि विवरण पठाएको बारे । यस जिल्लामा संचालित जिल्ला विकास समितिको तर्फका साइट विभाजन अनुसार हुने गरी रु. ५,००,०००। सम्मका योजनाहरुको लागत स्टिमेट, निरीक्षण, मुल्याङ्कन लगायतका कार्यहरु गर्नका लागि प्रमुख जिल्ला इन्जिनियरमा निहित अधिकार तपसिल अनुसारका कर्मचारीमा प्रत्यायोजन गरीएको सुचना । सम्वन्धित क्षेत्रका ऊपभोक्ता समितिले सम्वन्धित क्षेत्रका ईन्जिनियर संग सम्पर्क राख्नुहुन अनुरोध गर्दछौं । आ.व. २०७३/०७४ को मौजुदा सुची || जिल्ला दर रेटहरु २०७३/०७४ | जिविस चितवनको आ.व. २०७३/०७४ को लागि मौजुदा सुचीमा दर्ताको लागि आव्हानको सूचना ||| चितवनस्थित न.पा./उप-महा न.पा. को विस्तृत विवरण आयोजना सम्झौता गर्ने सम्बन्धि सुचना | लिलाम बिक्रि सम्बन्धि दोश्रो पटक प्रकाशित सुचना |

सामाजिक सुरक्षा

सामाजिक सुरक्षा कार्यक्रम सञ्चालन कार्यविधि २०६९ बमोजिम समाजका जेष्ठ नागरिक, एकल महिला, विधवा, दलित वर्ग, लोपोन्मुख आदिवासी जनजाति, अशक्त्त अपाङ्गता भएका नागरिकहरु एव दलित बालबालिकाहरुले सामाजिक सुरक्षा भत्ता वृत्ति अनुदान प्राप्त गर्नेछन् । सामाजिक सुरक्षा भत्ता वृत्ति अनुदान प्राप्त गर्नका लागि चालू आर्थिक वर्षको मंसिर १५ गते सम्ममा दरखास्त दिनु पर्नेछ ।

निम्न वर्गहरुले सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने छन् ।

सि न लक्षित समूह उमेर समूह लक्षित समूहले पाउने सुविधा (मासिक)
जेष्ठ नागरिक दलित ६० वर्ष उमेर पुगेका देश भरका सबै नागरिक ५००।
जेष्ठ नागरिक अन्य ७० वर्ष उमेर पुगेका देश भरका सबै नागरिक ५००।
एकल महिला ६० वर्ष उमेर पुगेका देहायका अवस्था भएका सबै एकल महिलाक विवाह नगरी बसेका एकल महिलाख सम्बन्ध विच्छेद भएका एकल महिला ५००।
विधवा महिला विधवा महिलाले विवाह गरेमा सामाजिक सुरक्षा भत्ता प्राप्त हुने छैन । ५००।
पूर्ण अशक्त्त अपाङ्गता भएका व्यक्त्ति जिल्ला स्थित महिला तथा बालबालिका कार्यालयबाट रातो रगको परिचय पत्र प्राप्त गरेका नागरिकहरु १०००।
आशिक अशक्त्त अपाङ्गता भएका व्यक्त्ति जिल्ला स्थित महिला तथा बालबालिका कार्यालयबाट निलो रगको परिचय पत्र प्राप्त गरेका नागरिकहरु ३००।
लोपोन्मुख आदिवासी जनजाति १०००।
दलित बालबालिका पाँच वर्ष उमेर पुरा नभएका दलित बालबालिका २००।



गा.वि.सका नाम्हरु आ.व (चौमासिक) जेष्ठ नागरिक जेष्ठ नागरिक कर्णाली जेष्ठ नागरिक दलित एकल बिधवा पूर्ण अशक्त अपांग आंशिक अशक्त लोपोन्मुख बालबालिका डाउनलोड
पु पु पु पु पु पु पु
काउले २०७३-०७४ () डाउनलोड
कालिका नगरपालिका २०७३-०७४ () डाउनलोड
कोराक २०७३-०७४ () डाउनलोड
खैरहनी नगरपालिका २०७३-०७४ () डाउनलोड
चण्डीभञ्ज्याङ २०७२-०७३ () डाउनलोड
चित्रवन नगरपालिका २०७२-०७३ () डाउनलोड
दारेचोक २०७२-०७३ () डाउनलोड
दाहाखानी २०७२-०७३ () डाउनलोड
नारायणी नगरपालिका २०७३-०७४ () डाउनलोड
माडी नगरपालिका २०७३-०७४ () डाउनलोड
राप्ती नगरपालिका २०७३-०७४ () डाउनलोड
लोथर २०७३-०७४ () डाउनलोड
सिध्दी २०७३-०७४ () डाउनलोड
Skip to toolbar